सिद्धार्थ केवलकारले डाक्यो एजीएम, हकप्रद निष्कासन तथा रु.१५० करोडको लगानीमुलक कम्पनी स्थापना गर्ने विशेष प्रस्ताव
काठमाण्डौ । सिद्धार्थ केवलकार लिमिटेडले आगामी चैत १९ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको द फ्लामिङ्गो होटलमा दिउँसो १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि सहित कम्पनीको प्रबन्ध पत्रको विभिन्न दफा तथा नियमावलीको नियम संसोधन गर्ने र...