सोमबार, फाल्गुन ४,२०८२ 10:16:52
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:16:52
Bizshala
Global IME Bank Limited

सिद्धार्थ केवलकारले आईपीओ निष्कासन गर्ने

सिद्धार्थ केवलकारले आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २७ गते काठमाण्डौको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा दिनको २ बजेर ४५ मिनेतटमा सभा सुरु गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनपश्चात प्राप्त हुने सेयरपूँजीको उपयोग गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा कम्पनी र सहायक कम्पनीहरु हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी पर्यटन कम्पनीको वित्तीय विवरणसहितको एकिकृत वित्तीय विवरण पारित गरिनेछ ।    

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.