सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल, तीन महिनाभित्र कार्ययोजना बनाउने
काठमाण्डौ । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने आयुर्वेदिक औषधिको उत्पादन बढाउने तथा आवश्यक जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपयोगका लागि कार्ययोजना बनाउन कार्यदल गठन गरिएको छ।प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलपछि वैद्यखाना विकास...

