आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सउरी न्यादी पावरले डाक्यो साधारण सभा
काठमाण्डौ । सिउरी न्यादी पावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औँ वार्षिक साधारण सभा डाकेको हो ।