एसके इनर्जी डेभलपमेन्टद्वारा आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त
काठमाण्डौ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति सेयर अंकित मुल्य रु.१०० दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक सम्झौतामा एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका...