बुधबार, भाद्र ३,२०८३ 06:39:41
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:39:41
Bizshala
Global IME Bank Limited

एसके इनर्जी डेभलपमेन्टद्वारा आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त

एसके इनर्जी डेभलपमेन्टद्वारा आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त
New Office

काठमाण्डौ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति सेयर अंकित मुल्य रु.१०० दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।  

बिक्री प्रबन्धक सम्झौतामा एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन् ।  

Bizshala
CG Motors

एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्यामखोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेवा क्षमताको श्यामखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.