आईतवार, फाल्गुन ११,२०८१ 04:53:16
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:53:16
स्मार्टफोन बजारमा माइक्रोसफ्टले पुनरागमन गर्दै, बढ्यो एप्पल र सामसुङको चिन्ता
FIN-TECH

स्मार्टफोन बजारमा माइक्रोसफ्टले पुनरागमन गर्दै, बढ्यो एप्पल र सामसुङको चिन्ता

काठमाण्डौ । वर्तमान समयमा स्मार्टफोन बजारमा एन्ड्रोइड र एप्पलको दबदबा रहेको छ । गूगलको एन्ड्रोइड र एप्पलको आईओएस प्लेटफर्ममा स्मार्टफोनत आधारित छ ।  यस्तोमा अब माइक्रोसफ्टको नयाँ फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरेको छ । तर माइक्रोसफ्टको नयाँ स्मार्टफोन कुन प्लेटफर्ममा आधारित हुनेछ भन्ने बारे भने केहि पनि जानकारी सार्वजनिक भईसकेको छैन ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.