सामाजिक सुरक्षा कोषमा १ खर्ब ३२ अर्ब रुपैयाँ, ६ वर्षमा १०१ अर्बभन्दा बढी संकलन
काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा राष्ट्रिय कल्याणकारी कोषसमेत जोडिँदा कोषमा जम्मा रकम १ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। कोषले सोमबार जारी गरेको विज्ञप्तिअनुसार योजना कार्यान्वयन सुरु भएको ६ वर्ष ७ महिनाको अवधिमा १०१ अर्ब २८ करोड रुपैयाँ योगदान संकलन भएको हो।कोषका अनुसार उक्त रकम औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा गएका करिब २० लाख व्यक्ति तथा...

