सोपान फर्मास्युटिकल्सको ३.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै आजदेखि ३ लाख ४५ हजार ५६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।