IME remit
  • शुक्रबार, आश्विन ३१,२०८२ 11:20:51
IME remit
Global IME Bank Limited

सोपान फर्मास्युटिकल्सको २.९६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

Hyundai Nepal
सोपान फर्मास्युटिकल्सको २.९६ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Shivam Cement

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

कम्पनीले गत भदौ २५ गते सम्पन्न साधारण सभाबाट पारित भए बमोजिम असोज १४ गतेसम्म कायम सेयरधनीहरुलाई ३० प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य रु.१०० दरका २९ लाख ७० हजार कित्ता हकप्रद साधारण सभा जारी गरेको थियो । जसमा २६ लाख ७३ हजार ८७८ कित्ता हकप्रद सेयर खरिदका लागि आवेदन परेको थियो ।  

कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले रितपूर्वक आवेदन दिने आवेदकलाई २६ लाख ७३ हजार ८७८ कित्ता हकप्रद सेयर बाँडफाँड गर्ने निर्णय गरेको थियो । सोहीमध्येको बिक्री हुन बाँकी रहेको हकप्रद सेयर कम्पनीले बिक्रीमा राखेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

लगानीकर्ताले हकप्रद सेयर खरिदका लागि पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिसेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यस्तो आवेदन काठमाण्डौको तीनकुनेमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिनु पर्नेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.