दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थक वाणिज्यदूत श्रेष्ठले गरे स्वागत
काठमाण्डौ । मानार्थक वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् । नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले असार १० गतेका दिन ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रमबीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम...