‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ आयोजना हुँदै, १५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने
काठमाण्डौ । स्टार्टअप तथा इन्नोभेसनको प्रवर्द्धनका लागि कार्तिक २७ र २८ गते काठमाण्डौमा सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुने भएको छ। सातै प्रदेशका सयभन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरूको प्रदर्शनी रहने फेस्टमा रोबोटिक्स, ड्रोन र एआई प्रविधिहरूको पनि शोकेस गरिनेछ। अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा आयोजना हुने यो फेस्ट, आइसीटी अवार्ड २०२५ को प्रि–इभेन्टको...