बुधबार, माघ ९,२०८१ 07:42:55
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:42:55
स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ
NEWS

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो ।  सम्झौतापत्रमा चेम्बर इनोभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण...

टायर रिसाईकल गर्ने पोखराको स्टार्टअप बन्यो यस वर्षको स्टार्टअप वर्ल्ड नेपाल च्याम्पियन
CORPORATE

टायर रिसाईकल गर्ने पोखराको स्टार्टअप बन्यो यस वर्षको स्टार्टअप वर्ल्ड नेपाल च्याम्पियन

काठमाण्डौ । पोखराका स्टार्टअपहरुले ल्याएको टायर रिसाईकल गर्ने स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाण्डौमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा पोखराको स्टार्टअप टिआरएफ अपसाईकल्स नेपाल च्याम्पियन घोषित भएको हो ।  स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाईनलमा विहिबार उत्कृष्ट १० स्टार्टपले आफ्नो आईडिया पिच...

राष्ट्रिय वाणिज्य बैंकले स्टार्टअप उद्यमको लागि अधिकतम २५ लाख दिने, ५ वर्षका लागि ३% ब्याजदर
BANKING

राष्ट्रिय वाणिज्य बैंकले स्टार्टअप उद्यमको लागि अधिकतम २५ लाख दिने, ५ वर्षका लागि ३% ब्याजदर

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा राष्ट्रिय वाणिज्य बैंकबीच स्टार्टअप उद्यम कर्जा सुरक्षणको लागि छुट्टाछुट्टै समझदारी र सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवारमा  मन्त्री रमेश रिजालको उपस्थितिमा आज सम्पन्न भएको हो । समझदारी र सम्झौतापत्रमा कोषको तर्फबाट...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.