सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने सरकारको निर्णय
काठमाण्डौ । सरकारले सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको हो । सरकारले चाडबाड लक्षित गर्दै उक्त परिमाणको चिनि आयात गर्ने निर्णय गरेको हो । सरकारले छुटको चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आयात गर्न गर्नेछ । कुल आयातमध्ये...