सन नेपाल लाइफद्वारा 'सन स्मार्ट प्रोटेक्सनबीमा योजना' सार्वजनिक
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमाराख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा "सन स्मार्ट प्रोटेक्सन बीमा योजना" ल्याएकोछ। असोज १ गतेसम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुखकार्यकारी अधिकृत राज कुमार अर्यालज्यूबाटर उच्च व्यवस्थापन कर्मचारीहरूकोउपस्थितिमा उक्त बीमा योजनालाईशुभारम्भ गरिएको हो ।...

