कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारले कार्यकारी निर्देशक पदबाट हटाएसँगै घिसिङले पेस गरेको रिट बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।उनलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमुक्त गर्ने निर्णय...