सोमबार, चैत्र १८,२०८१ 05:10:44
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 05:10:44
IME remit
Global IME Bank Limited

कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता

Hyundai Nepal
कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारले कार्यकारी निर्देशक पदबाट हटाएसँगै घिसिङले पेस गरेको रिट बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

उनलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमुक्त गर्ने निर्णय गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

घिसिङले बुधबार वारेसमार्फत् सर्वोच्चमा रिट पेश गरेका थिए ।  

घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री दिपक खड्का, विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएर रिट हालेका छन् । उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने माग राखेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.