शनिबार, बैशाख ५,२०८३ 01:20:59
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:20:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४(गोल्ड)बाट सम्मानित

Bizshala
कामना सेवा विकास बैंक बिपिए अवार्ड २०२४(गोल्ड)बाट सम्मानित
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

बैंकले वित्तीय सेवाक्षेत्र तर्फको विधामा प्रदान गरिने गोल्ड अवार्ड प्राप्त गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आईक्यान)ले आर्थिक वर्ष २०२३।२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।  

बैंकले आफ्नो १८औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।  

काठमाण्डौको होटल -याडिसनमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि महालेखापरिक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अवार्ड हस्तान्तरण गरेका बैंकले जनाएको छ । 

CG Motors
Garima Development Bank
IME remit

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत स्वतः मनोनित भएको बताइएको छ । 

गत वर्ष बैंकको वार्षिक वित्तीय विवरण चार्टड एकाउन्टेन्ट संस्था, नेपालबाट प्रदान गरिने “बिपीए अवार्ड सिल्भर” र साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा)ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको थियो । बैंकिङ क्षेत्रमा यी अवार्डहरुलाई अति प्रतिष्ठित अवार्ड मानिने गरिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.