अर्थमन्त्री र गभर्नरलाई चिठी-'पूँजीबजारले धेरैको ज्यान लियो, घरबार बिगारिदियो, सधैंका लागि बन्द गरिदिनुस्'
नमस्कार गभर्नर ज्यू, आज मनमा लागेका केही कुरा लेख्न मन लाग्यो । धेरैले भन्ने गर्छन् ः राष्ट्रबैंकको कसिलो र कुटिल नीतिका कारण झण्डै ३ वर्षदेखि नेपालको पूँजीबजार ओरालो लाग्यो, कोमामा पुग्यो र धेरैको बिचल्ली भयो । तर म भन्छु रास्ट्र बैंकले लिने नीति गलत हुनैसक्दैन । उद्योगी, व्यवसायी र लगानीकर्तासँग नै सुझाव मागेर ल्याइने नीति गलत हुने त कुरै भएन नि ! दुईचारजना उद्योगी,...