अर्थशास्त्री पौडेल घिरौंला र कुभिण्डो काटेर दशैं मनाउँदै, भन्छन्-'दोश्रो बजार सबैका लागि होइन'
काठमाण्डौ । अर्थशास्त्री सूर्यनारायण पौडेलले दसैं यसपटक गृहजिल्ला चितवनमै मनाइरहेका छन् । पढ्न र पढाउन सौखिन पौडेलले यसपालिको दसैंविदा पनि पढेर र पढाएरै बिताइरहेका छन् । उनले राष्ट्रबैंकको तयारीकक्षा पनि गराउँदै आएका छन् । पौडेल दसैमा खासगरि तीनवटा विषय महत्वपूर्ण रहेको बताउँछन् । उनी भन्छन्–‘दसैं भन्नेबित्तिकै नयाँ कपडा लगाउने, मीठो खाने तथा भेटघाट नै मुख्य काम हो...