आईतवार, फाल्गुन ११,२०८१ 03:12:43
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:12:43
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
INSURANCE

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  आयोगले सिलवालविरुछ नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको र राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  यस्तै नेपाल बीमा प्राधिकरणको...

कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको छः अध्यक्ष सिलवाल
INSURANCE

कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको छः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको बताएका छन् । प्राधिकरणको आयोजनामा विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।  उक्त कार्यक्रममा...

नियममा रहेर जिम्मेवारी पुरा गर्न र समयमै दाबी भुक्तानी गर्न अध्यक्ष सिलवालको निर्देशन
INSURANCE

नियममा रहेर जिम्मेवारी पुरा गर्न र समयमै दाबी भुक्तानी गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाको दायरामा रहेर आ–आफ्नो जिम्मेवारी अनुसार कार्य गर्न बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणको  आयोजनामा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी...

जोखिममा आधारित पूँजी कार्यान्वयनमा आइपर्ने समस्या समाधान गर्न र सहजीकरण गर्न तयार छौं: अध्यक्ष सिलवाल
INSURANCE

जोखिममा आधारित पूँजी कार्यान्वयनमा आइपर्ने समस्या समाधान गर्न र सहजीकरण गर्न तयार छौं: अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमाप्राधिकरका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका छन् । प्राधिकरणद्वारा बुधबार केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तक्र्रिया...

लगानीकर्तालाई राम्रो प्रतिफल दिलाउन कम्पनीमा नियमित अनुगमन हुनुपर्छः अध्यक्ष सिलवाल
INSURANCE

लगानीकर्तालाई राम्रो प्रतिफल दिलाउन कम्पनीमा नियमित अनुगमन हुनुपर्छः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका सञ्चालक समितिलाई बीमा कम्पनीका काम कामकारबाहीको नियमित अनुगमन एवं सुपरीवेक्षण गर्न निर्देशन दिएका छन् । बीमितको हित रक्षा गर्न, कम्पनीको जोखिम धारण क्षमता बढोस् र लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ कम्पनीमा नियमित अनुगमन हुनुपर्ने अध्यक्ष सिलवालले बताए ।...

प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई  अध्यक्ष सिलवालको निर्देशन
INSURANCE

प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता संघसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाण्डौमा आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष सिलवालले बीमा अभिकर्ताको...

सिटिजन लाइफको प्रस्तावित लाभांश रद्द हुने, प्राधिकरण अध्यक्ष भन्छन्, ‘कम्पनीलाई कारवाही हुन्छ’
STOCK MARKET

सिटिजन लाइफको प्रस्तावित लाभांश रद्द हुने, प्राधिकरण अध्यक्ष भन्छन्, ‘कम्पनीलाई कारवाही हुन्छ’

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आजै मात्र घोषणा गरेको लाभांश रद्द हुने भएको छ । नेपाल बीमा प्राधिकरणले एकै वर्ष दुईपटक लाभांश घोषणा गर्न नपाउने बताउँदै लाभांश रद्द हुने जनाएको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्दा थप हुन आएको प्रिमियम रकमबाट २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने वैशाख २३ गते बसेको सञ्चालन समितिको बैठकले निर्णय...

भौगोलिक आवश्यकताका आधारमा बीमालेख जारी गर्न अध्यक्ष सिलवालको निर्देशन
INSURANCE

भौगोलिक आवश्यकताका आधारमा बीमालेख जारी गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाण्डौमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले...

बीमा कम्पनीहरुले कानूनको परिपालना गर्दै पारदर्शी ढंगले अघि बढ्नुपर्छ: अध्यक्ष सिलवाल
INSURANCE

बीमा कम्पनीहरुले कानूनको परिपालना गर्दै पारदर्शी ढंगले अघि बढ्नुपर्छ: अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरू कानूनको परिपालना गर्दै विश्वसनीय, जवाफदेही र पारदर्शी किसिमले अगाडि बढ्नुपर्ने बताएका छन् ।नेपाल बीमा प्राधिकरणद्वारा नववर्ष २०८१ सालको पूर्वसन्ध्यामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित ‘नववर्ष २०८१ सालको शुभकामना आदान/प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष...

बीमालेख जारी भएकै स्थानबाट दाबी फछ्र्यौटको व्यवस्था गर्नु आवश्यकः अध्यक्ष सिलवाल
INSURANCE

बीमालेख जारी भएकै स्थानबाट दाबी फछ्र्यौटको व्यवस्था गर्नु आवश्यकः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुख र कर्मचारी तथा बीमा अभिकर्ताहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।चैत २६ गते आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमालाई बढी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.