अर्थशास्त्री पौडेलको नजरमा मौद्रिक नीति–‘दीर्घकालका लागि उत्तम, पूँजीबजारलाई राम्रै गर्छ’
काठमाण्डौ । लामो समयदेखि पूँजीबजारमा मौद्रिक नीति निकै चासोका साथ हेरिएको थियो । निजी क्षेत्र र पूँजीबजारले बजेटभन्दा पनि मौद्रिक नीतिलाई चासोको साथ हरेको थियो । मौद्रिक नीतिले प्रत्यक्ष रुपमा निजी क्षेत्र र पूँजीबजारलाई प्रभाव पार्ने भएकाले मौद्रिक नीति सबैको नजरमा परेको थियो । संसारमा नै पूँजी तथा कर्जा परिचालनमा केन्द्रीय बैंकको मुख्य भूमिका रहेको हुन्छ । सेयर...