सूर्योदय वोमी लघुवित्तको मुनाफा १४०.६५% ले वृद्धि, लाभांश क्षमता १३.२४%
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १४०.६५ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ७ करोड ८६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य सुधार...

