Capital Market

आईपीओ ल्याउने योजनामा स्वर्णिम होटल

काठमाण्डौ । स्वर्णिम होटल लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । यही पुस २८ गते आयोजना हुन लागेको कम्पनीको साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने भएको हो ।