तीन महिनामै नेपालका २० लाखभन्दा बढी टिकटक भिडियो हटाइए, ९९.५ प्रतिशत रिपोर्ट हुनुअघि नै डिलिट
काठमाण्डौ । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ।टिकटकले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार हटाइएका भिडियो नेपालमा प्रकाशित कुल भिडियोको करिब ०.४ प्रतिशत हुन्।रिपोर्टअनुसार नेपालमा हटाइएका सामग्रीमध्ये ९९.५ प्रतिशत भिडियो...

