आईतवार, बैशाख ७,२०८२ 09:21:54
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 09:21:54
IME remit
Global IME Bank Limited

आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने

Hyundai Nepal
आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने
Nabil Bank Limited

काठमाण्डौ। नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने बताइएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्। 

आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले भदौ ६ गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन।

टिकटकका प्रतिनिधिले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्। 

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

Shivam Cement
Bizshala
CG Motors
Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.