मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
काठमाण्डौ । सरकारले नेपालको सुरक्षा, शान्ति व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने कथावस्तु भएका चलचित्रलाई नेपालमा प्रदर्शन अनुमति नदिने भएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो। पत्रमा त्यस्ता विषयवस्तु समेटिएका चलचित्रलाई...

