जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने
काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाएको छ।२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले नै व्यहोर्ने गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था मिलाएको जनाएको छ।मन्त्रालयका अनुसार आन्दोलनका घाइतेहरूले...

