ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सुरु, बैंकक उडानदेखि ५०% सम्म छुट
काठमाण्डौ । ट्राभल प्लेटफर्म ट्रिप टर्बोले ‘ट्राभल मेला २०२६’ सुरु गरेको छ। सेप्टेम्बर २० देखि अक्टोबर ३१, २०२६ सम्म सञ्चालन हुने क्याम्पेनमा हवाई टिकट, होटल, बस टिकट, विभिन्न गतिविधि तथा ट्राभल अनुभवमा छुट, रिवार्ड तथा गिभअवे उपलब्ध हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार ट्राभल मेलाको मुख्य आकर्षणका रूपमा दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप हवाई टिकटको गिभअवे...

