१३ सैनिकको हत्या गरेका पूर्वमेजरलाई फायरिङ स्क्वाडबाट मृत्युदण्ड दिने तयारी, प्रत्यक्ष प्रसारणको योजना
काठमाण्डौ । सन् २००९ मा अमेरिकाको टेक्सासस्थित फोर्ट हुड सैन्य अखडामा गोली चलाएर १३ सैनिकको हत्या गरेका पूर्वमेजर निदाल हसनलाई फायरिङ स्क्वाडमार्फत मृत्युदण्ड दिने तयारी गरिएको छ। ट्रम्प प्रशासनले उक्त मृत्युदण्ड सर्वसाधारणले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गर्ने तयारीसमेत गरेको बताइएको छ।अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हसनलाई दिइने मृत्युदण्ड सार्वजनिक...

