कृषि विकास बैंकको अध्यक्षमा पाण्डेय नियुक्त, गर्भनरबाट लिए सपथ
काठमाण्डौ । कृषि बिकास बैंकको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् । हुनु भएको छ । बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा पाण्डेय नियुक्त भएका हुन् । नवनियूक्त अध्यक्ष निजामति सेवामा २५ वर्ष देखि कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त गरेका छन् । पाण्डेयसँग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ ।

