Bizshala
  • सोमबार, जेष्ठ २५,२०८३ 04:26:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कृषि विकास बैंकको अध्यक्षमा पाण्डेय नियुक्त, गर्भनरबाट लिए सपथ

Laxmi Sunrise Bank Limited
कृषि विकास बैंकको अध्यक्षमा पाण्डेय नियुक्त, गर्भनरबाट लिए सपथ
Shivam Cement

काठमाण्डौ । कृषि बिकास बैंकको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् ।  हुनु भएको छ ।  बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा पाण्डेय नियुक्त भएका हुन् । नवनियूक्त अध्यक्ष निजामति सेवामा २५ वर्ष देखि  कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त गरेका छन् । पाण्डेयसँग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा  कार्य गरेको अनुभव समेत रहेको छ ।

Bizshala
New Office
CG Motors

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष टंकप्रसाद पाण्डेयलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाण्डौमा गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले सपथ ग्रहण गराए ।

Garima Development Bank
Shivam Cement
Bizshala

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरु क्रमशः रामु पौडेल, गरुप्रसाद पौडेल, दिर्घ बहादुर रावल, मुक्ती नाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव शरण कुमार अधिकारी, कृषि विकास बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी  सचिव तथा प्रवक्ता श्री हिमलाल पौडेल समेतको उपस्थित रहेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.