लाभांश पारित गर्दै कृषि विकास बैंकको साधरण सभा सम्पन्न
काठमाण्डौ । कृषि विकास बैंकको आर्थिक वर्ष २०८१/८२ अर्थात १९ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मंसिर २९ गते सम्पन्न भएको हो ।सभामा सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस सेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव पारित भयो । बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको...

