आईतवार, असार १,२०८२ 08:09:04
  • आईतवार, असार १,२०८२ 08:09:04
Global IME Bank Limited

आज कृषि विकास र हिमालयन बैंकका यी शाखा कार्यालयहरु खुल्ला रहने

Hyundai Nepal
आज कृषि विकास र हिमालयन बैंकका यी शाखा कार्यालयहरु खुल्ला रहने
Nabil Bank Limited

काठमाण्डौ । आज कृषि विकास बैंक र हिमालयन बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखा कार्यालयहरु खुल्ला रहने भएका छन् । आज घोडेजात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि यी दुई बैंकका विभिन्न शाखा कार्यालय भने खुल्ला रहनेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज कृषि विकास बैंकको राशाहपथ,महाराजगञ्ज,कोटेश्वर,स्वयम्भु,मंगलबजार,कालिमाटी,मैतिदेवी,दुधपाटी र गठ्ठाघर शाखा कार्यालयहरु खुल्ला रहने छन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछन् ।  

यस्तै हिमालयन बैंकका ठमेल शाखा कार्यालय(९ बजेदेखि १२ बजेसम्म),पाटन(१२ देखि ३),न्यूरोड(३ देखि ६),सूर्यविनायक(१० देखि १.३०),कुमारीपाटी(१० देखि १.३०) र महाराजगञ्ज शाखा कार्यालय(१० देखि १.३० बजेसम्म)खुल्ला रहनेछन् ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.