हिमालयन बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने भएको छ ।
TRENDING
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने भएको छ ।
काठमाण्डौ । हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण भएको छ । बंैकको बत्तीसपुतली शाखा साविक भवन÷स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आजदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा आएको हो । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म खुद नाफा बढाउन सफल भएको छ । तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी...
काठमाण्डौ । आज कृषि विकास बैंक र हिमालयन बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखा कार्यालयहरु खुल्ला रहने भएका छन् । आज घोडेजात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि यी दुई बैंकका विभिन्न शाखा कार्यालय भने खुल्ला रहनेछन् ।
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुनसरीबाट चैत्र १ गतेदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अन्तराष्ट्रिय अभ्यासमा झै बैंकहरुको ‘नेट एनपीएल’ प्रकाशन गर्न थालेको छ । चालु आर्थिक वर्षको पुससम्मको बैंकहरुको प्रमुख वित्तीय सूचक सार्वजनिक गर्दै नेट एनपीएलको अभ्यास नेपालमा सुरु गर्न लागेको केन्द्रीय बैंकले देखाएको हो । केन्द्रीय बैंक आफैंले नेट एनपीएल सम्बन्धी डेटा सार्वजनिक गर्न थालेपछि आगामी दिनमा बैंकहरुले प्रकाशन गर्ने...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।बैंकले फागुन ९ गते देखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.