मंगलवार, कार्तिक ३,२०८३ 03:34:28
  • मंगलवार, कार्तिक ३,२०८३ 03:34:28
Global IME Bank Limited

१० वाणिज्य बैंकको प्रमुख सूचकः ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा बढ्दाको असर

Bizshala
१० वाणिज्य बैंकको प्रमुख सूचकः ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा बढ्दाको असर
New Office

काठमाण्डौ । खराब कर्जा ह्वात्तै बढेर इम्पेयरमेन्ट चार्जमा कमाएको ठूलो रकम प्रभिजन गर्नु पर्दा अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको हो । अधिकांशको खराब कर्जा पनि ह्वात्तै बढेको छ ।  

खराब कर्जा बढ्दा त्यसको प्रभिजनका लागि कमाएको ठूलो रकम छुट्याउनुपर्ने बाध्यता देखिएको छ भने त्यसले रिटर्न अन इक्वीटी, प्रतिसेयर आम्दानी लगायतमा नकारात्मक प्रभाव पुर्याएको छ ।    

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हामीले यो समाचारमा १० वटा वाणिज्य बैंकहरुको केही प्रमुख सूचकलाई विश्लेषण गर्ने कोशिश गरेका छौं । यी दश वाणिज्य बैंकमध्ये ७ वटाको वितरणयोग्य मुनाफा नेगेटिभ बन्न पुगेको छ । प्राइम कमर्सियल, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्डको मात्र धनात्मक छ । ७ वटै बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि छ । ती सातमध्ये पनि ५ वटाको खराब कर्जा अनुपात ५ प्रतिशत हाराहारी पुगेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.