खूद ब्याज आम्दानी नवीलको भन्दा ग्लोबल आइएमईको धेरै, अन्य सूचकमा कुन कस्तो ?
काठमाण्डौ । बैंकिङ उद्योगमा साइजको हिसाबले सबैभन्दा ठूलो बैंक हो ग्लोबल आइएमई बैंक । प्रमुख वित्तीय सूचकहरुका आधारमा हेर्ने हो भने नवील बैंक उद्योगको लिडर हो । यी दुई बैंकको वित्तीय सूचकदेखि गतिविधिसम्ममा लगानीकर्ता, नियामक र सर्वसाधारणको चासो हुने गर्दछ । आज यी दुवै बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । नवील...