स्ट्याण्डर्ड चाटर्डको लक्ष्यः उच्च प्रतिफल प्राप्ति, सन् २०३० सम्म ७ हजार कर्मचारी कटौती
काठमाण्डौ । लन्डनस्थित बहुराष्ट्रिय बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंकले आफ्नो दीर्घकालीन नाफा लक्ष्य उल्लेखनीय रूपमा बढाउने घोषणा गरेको छ। बैंकले प्रविधि (एआई)प्रयोग, संगठन पुनर्संरचना र उच्च–मार्जिन व्यवसाय विस्तारमार्फत आगामी वर्षहरूमा प्रतिफल वृद्धि गर्ने योजना सार्वजनिक गरेको हो।बैंकले सन् २०२८ सम्म रिटर्न अन ट्यान्जिबल इक्विटी १५ प्रतिशतभन्दा माथि पुर्याउने...

