बिहीबार, माघ १५,२०८२ 12:39:24
Bizshala
  • बिहीबार, माघ १५,२०८२ 12:39:24
नेपाल एसबिआई बैंक लुटपाटमा घरधनीकै संलग्नता, योजना तीन महिना अघि नै तयार भएको खुलासा
BANKING

नेपाल एसबिआई बैंक लुटपाटमा घरधनीकै संलग्नता, योजना तीन महिना अघि नै तयार भएको खुलासा

काठमाण्डौ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको नेपाल एसबिआई बैंक शाखामा पुस २९ गते साँझ भएको ३ करोड ७ लाख रुपैयाँको लुटपाटमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेकामा बैंक रहेको घरधनी, स्थानीय तथा अन्य जिल्लाका व्यक्तिहरू छन्।पक्राउ पर्नेमा काभ्रेका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन...

एसबीआई बैंकबाट लुटिएकोमध्ये कति नगद फेला परेको हो ? प्रहरीकै दुई फरक सूचना सन्देहपूर्ण
BANKING

एसबीआई बैंकबाट लुटिएकोमध्ये कति नगद फेला परेको हो ? प्रहरीकै दुई फरक सूचना सन्देहपूर्ण

काठमाण्डौ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखाबाट लुटिएकोमध्ये २ करोड १० लाख नगद नजिकैको जंगलमा फेला परेको छ ।  बोरामा नगद राखेर भाग्दै गरेको अवस्थामा लुटपाटमा संलग्न ४ जनालाई पनि पक्रा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बिजशालालाई बताएका छन् । 

सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी नगद लुटिएको खुलासा, घटनास्थल प्रहरी कार्यालयदेखि २५० मिटरको दूरीमा
BANKING

सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी नगद लुटिएको खुलासा, घटनास्थल प्रहरी कार्यालयदेखि २५० मिटरको दूरीमा

काठमाण्डौ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा भएको डकैती घटनाले बैंकिङ क्षेत्रमा ठूलो हलचल मच्चाएको छ। बैंकका आन्तरिक स्रोतहरूबाट प्राप्त जानकारीअनुसार, लुटेराहरूले कुल ३ करोड ७ लाख रुपैयाँ लुटेर लगेका थिए, जसमा नगदका साथै अन्य मूल्यवान वस्तुहरू पनि समावेश हुन सक्ने अनुमान गरिएको छ। यो आँकडा प्रहरीको प्रारम्भिक सूचनासँग मेल खाए...

दश वर्षसम्म उस्तै रिटर्न आउने लगानीउपकरणको खोजीमा हुनुहुन्छ ?यो हुनसक्छ तपाईको विकल्प
BANKING

दश वर्षसम्म उस्तै रिटर्न आउने लगानीउपकरणको खोजीमा हुनुहुन्छ ?यो हुनसक्छ तपाईको विकल्प

काठमाण्डौ । नेपाल एसबीआई बैंकले २०८२ असार ३० गतेदेखि १० वर्ष अवधिको ऋणपत्रको बिक्री खुलाउने भएको छ ।  बैंकले वार्षिक ७ प्रतिशत ब्याज पाउने '७% नेपाल एसबीआई बैंक ऋणपत्र-२०९०' का इकाईहरुको बिक्री सर्वसाधारणका लागि खुलाउन लागेको हो । 

नेपाल एसबीआई बैंकका ७ नयाँ शाखाको एकसाथ उद्घाटन
BANKING

नेपाल एसबीआई बैंकका ७ नयाँ शाखाको एकसाथ उद्घाटन

काठमाण्डौ । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

नेपाल एसबिआई बैंक र ई–सेवाबीच सम्झौता
BANKING

नेपाल एसबिआई बैंक र ई–सेवाबीच सम्झौता

काठमाण्डौ । नेपाल एसबिआई बैंक र ई–सेवाबीच ई–सेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षरभएको छ। उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,काउन्टर डिपोजिटलगायत बैंकका  च्यानलहरूमार्फत ग्राहकहरूलाई आफ्नो ई–सेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने जनाइएको छ ।साथै, यस सम्झौताले ई–सेवा प्लेटफर्ममार्फत...

नेपाल एसबिआई बैंकको बनेपा शाखाद्धारा वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना
CORPORATE

नेपाल एसबिआई बैंकको बनेपा शाखाद्धारा वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना

काठमाण्डौ । नेपाल एसबिआई बैंकको बनेपा शाखाले वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना गरेको छ । बैंकले आफ्नो सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ सँगको सहकार्यमा बनेपामा रहेको काभ्रे बहुमुखि क्याम्पसका विधार्थीहरुलाई वित्तीय क्षेत्रको ज्ञान तथा सचेतना बढाउन उक्त कार्यक्रम आयोजना गरेको हो ।  

नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता
CORPORATE

नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता

काठमाण्डौ । नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफर प्रालिबीच ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौता अनुसार ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पूर्ण  शाखाहरु र ई–सेवाका बिभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । 

१० वाणिज्य बैंकको प्रमुख सूचकः ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा बढ्दाको असर
BANKING

१० वाणिज्य बैंकको प्रमुख सूचकः ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक, खराब कर्जा बढ्दाको असर

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.