सोमबार, पुष ८,२०८१ 06:20:22
IME remit
  • सोमबार, पुष ८,२०८१ 06:20:22
IME remit
Global IME Bank Limited

नेपाल एसबिआई बैंक र ई–सेवाबीच सम्झौता

Hyundai Nepal
नेपाल एसबिआई बैंक र ई–सेवाबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंक र ई–सेवाबीच ई–सेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षरभएको छ। उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,काउन्टर डिपोजिटलगायत बैंकका  च्यानलहरूमार्फत ग्राहकहरूलाई आफ्नो ई–सेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने जनाइएको छ ।

साथै, यस सम्झौताले ई–सेवा प्लेटफर्ममार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउने छ।

Bizshala
Shivam Cement
CG Motors

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कूमार पंडा र ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत,जगदिश खड्काले हस्ताक्षर गरेका थिए । 

उक्त कार्यक्रममा बैंकका प्रमूख सञ्चालन अधिकृत यादवेंद«कांत,प्रमुख प्रविधि अधिकृत सुन्दर मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र ई–सेवाका प्रमुख रणनीति अधिकारी रवि शाक्यलगायतको उपस्थिति रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.