प्रभु बैंकका सीईओ सुमन शर्मा २ लाख धरौटीमा छुट्ने, पर्सा जिल्ला अदालतको आदेश
काठमाण्डौ । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ।पर्सा जिल्ला अदालतकी न्यायाधीश देवी कुमारी चौधरीको इजलासले मंगलबार शर्मासँग २ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिएर तारेखमा राख्न आदेश दिएको हो।अदालतको आदेशमा तत्काल प्राप्त...

