मंगलवार, आश्विन १३,२०८३ 08:56:07
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:56:07
Bizshala
Global IME Bank Limited

चितवनमा प्रभू बैंकको एजूकेशन हब सञ्चालनमा

Bizshala
चितवनमा प्रभू बैंकको एजूकेशन हब सञ्चालनमा
New Office

चितवन । बैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुको ऋण सहजताका लागि प्रभू बैंकले एजूकेसन हबको सुरुवात गरेको छ ।  

आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको सुरुवात गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 बैंकको यो कामबाट शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको कार्यक्रमका सहभागीहरुले बताए ।  

सो अवसरमा बोल्ने वक्ताहरुले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्थालाई वित्तीय प्रक्रियाका लागि सरल र सहज सेवा उपलब्ध भएको समेत बताएका थिए ।

प्रभु बैंकका चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै यो सेवा गरिएको प्रष्ट पारिन् । 

प्रभु बैंकको नरॎायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरुको डकुमेन्ट पूरा भएको अधिकतम पाँचदिनभित्र लोन स्वीकृत हुने जानकारी दिए ।  

यसका लागि अलग्गै कर्मचारीहरु खटाइएको समेत सो क्रममा बताइएको थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.