कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७ हजार ८८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
TRENDING
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७ हजार ८८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । कुमारी बैंकको अगुवाईमा १४ बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा २१६ मेगावाट क्षमताको 'बझाङ माथिल्लो सेती जलविद्युत आयोजना'मा २९ अर्ब बढी ऋण लगानी गर्ने भएका छन् ।;आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सह–नेतृत्व, माछापुच्छ्रे बैंक,...
काठमाण्डौ । ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैक लिमिटेडको अगुवाईमा बैशाख ३१ गते लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा एमए पावर प्रालिले यो जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । लगानी...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्यूआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एपमार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । यसबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अन्तराष्ट्रिय अभ्यासमा झै बैंकहरुको ‘नेट एनपीएल’ प्रकाशन गर्न थालेको छ । चालु आर्थिक वर्षको पुससम्मको बैंकहरुको प्रमुख वित्तीय सूचक सार्वजनिक गर्दै नेट एनपीएलको अभ्यास नेपालमा सुरु गर्न लागेको केन्द्रीय बैंकले देखाएको हो । केन्द्रीय बैंक आफैंले नेट एनपीएल सम्बन्धी डेटा सार्वजनिक गर्न थालेपछि आगामी दिनमा बैंकहरुले प्रकाशन गर्ने...
काठमाण्डौ । कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित बेंकले यो बचत खाता योजना ल्याएको जनाएको छ । न्युनतम मौज्दातरु. १ हजार रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१% प्रदान गर्नुका साथै रु. २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा,निःशुल्क डेबिट कार्डसमेत उपलब्ध...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.