१४% ले बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, वितरणयोग्य मुनाफामा १७९% को उछाल
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसारर बैंकको खुद ब्याज आम्दानी र नाफा बुवै बढेको छ ।बैंकले समीक्षा अवधिसम्म ४ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिका्े तुलनामा १४.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको खुद...