सोमबार, असार २,२०८२ 06:26:18
  • सोमबार, असार २,२०८२ 06:26:18
Global IME Bank Limited

हिमालयन बैंकले बनायो सेयरधनीको रित्तो हात, छैन लाभांशको प्रस्ताव

Hyundai Nepal
हिमालयन बैंकले बनायो सेयरधनीको रित्तो हात, छैन लाभांशको प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै सोही बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत सो बैठकले गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात उक्त वित्तीय विवरण अुमोदनका लागि बैंकको आगामी साधारण सभामा पेश गरिनेछ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.