टाटा सन्सको इतिहासमै पहिलोपटक गणपूरक संख्या नपुगेपछि वार्षिक साधारणसभा स्थगित
काठमाण्डौ । भारतको प्रमुख व्यावसायिक समूह टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको १०८औँ वार्षिक साधारणसभा आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। टाटा सन्सको कर्पोरेट इतिहासमै वार्षिक साधारणसभा यसरी स्थगित भएको यो पहिलो घटना हो।वार्षिक साधारणसभा स्थगित हुनुको मुख्य कारण सर रतन टाटा ट्रस्टमाथि महाराष्ट्रका च्यारिटी कमिस्नरले लगाएको प्रतिबन्ध रहेको बताइएको छ। उक्त...

