सेयर बजारमाथि सरकारको पुनः बक्रदृृष्टि, मर्जर/एक्वीजिसनमा दिइएको करछुट असूल्न ताकेता
काठमाण्डौ । मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्न विगतमा दिइएको ५ प्रतिशत आयकर छुट उठाउनका लागि कर कार्यालयले सम्बद्ध निकायहरुमा तागेता गर्न थालेको छ । आन्तरिक राजश्व विभागले विगत एकदशभन्दा बढी समयदेखि दिइएको ५ प्रतिशत आयकर छुट उठाउन करछुटसम्बन्धी व्यवस्थाको अपव्याख्या गर्दै सम्बद्धहरुलाई डेटा उपलब्ध गराउन भन्दै बारम्बार तागेता गर्न थालेको हो । बैंक तथा वित्तीय...