बुधबार, बैशाख ३,२०८२ 07:50:57
IME remit
  • बुधबार, बैशाख ३,२०८२ 07:50:57
विद्यालय फर्कन सरकारले गरेको आह्वान शिक्षकहरुले गरे अस्वीकार, आन्दोलन जारी राख्ने
NEWS

विद्यालय फर्कन सरकारले गरेको आह्वान शिक्षकहरुले गरे अस्वीकार, आन्दोलन जारी राख्ने

काठमाण्डौ । गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन् ।सुवेदीले फेसबुकमा लेखेका छन्, ‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद । आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ ।’

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.