मंगलवार, फाल्गुन ५,२०८२ 12:19:31
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:19:31
Bizshala
Global IME Bank Limited

शिक्षक र प्रहरीबीच झडप

शिक्षक र प्रहरीबीच झडप
Shivam Cement

काठमाण्डौ । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि आन्दोलनरत शिक्षक र प्रहरीबीच डप भएको छ । आज नयाँ बानेश्वरमा प्रहरी र शिक्षकहरुबीच झडप भएको हो ।  

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गर्दै पानीको फोहोरो प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दुई पक्षबीचको झडपका कारण यतिेबला बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।  

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका विभिन्न माग राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षक गत चैत २० गतेदेखि काठमाण्डौ केन्द्रीय आन्दोलनमा छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.