टेक्नोको स्मार्टफोनमा डिपसिक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात
काठमाण्डौ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डिपसिक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।